काभ्रेका एसपी खड्काको सरूवा, कोमल शाह आउँदै

no-image

अशोक बुद्ध लामा - २०८२-०१-१५

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी बशुन्धरा खड्का सूरूवा हुनु भएको छ ।
एसपी खड्काको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नक्साल काठमाण्डौंमा काज सरूवा भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक एसपी कोमल शाह आउनु हुनेभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट एसपी शाह काभ्रेपलाञ्चोक सरूवा हुनु भएको हो ।


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments