भोलि २९ गते शनिबार धुलिखेलमा उर्गेन दोङ आउने
धुलिखेल,
काभ्रेको धुलिखेलमा भोलि २९ गते उर्गेन दोङ संगितिक प्रस्तुति दिन आउने भएको छ, तामाङ दाइ,मैँ झुटो २, (पुरानो माया),सैयाँ,लोभी नजर, ए मेरी सुवा,दशैं लाग्यो,त्यो बेलानी, दुई दिनको माया, हबीबी, भिज्यो कपाल, झुमा, जवानिले, सानो चोट जस्ता चर्चित गित गाएका दोङ पछिल्लो समय युवापुस्ता माझ चर्चित रहेका छन् आकाश भैरव क्लब धुलिखेल, काभ्रेको आयोजना र लालिगुराँस क्रियसन मिडिय नेपाल व्यवस्थापक रहेकोे कार्यक्रममा धुलिखेल नगरपालिका संरक्षक रहेको छ कार्यक्रम कृषि,सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरेको हो,
उर्गेन दोङको साथै नविना शिलवाल(खुइली), स्नेह कटुवाल,सम्राट चौलागाईं,सुवास महत,राजन खैराते पनि संगितिक प्रस्तुतिका लागि आउने छन्
कार्तिक २० देखि शुरु भएको कार्यक्रम मंसिर ३ गतेसम्म चल्नेछ कार्यक्रम धुलिखेल रंगशाला अड्डा बजारमा आयोजना भैरहेको छ
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।