२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

गीतकार कमला न्यौपानेको 'चखेवा जोडी' गीतको भिडियो सार्वजनिक

नमनखबर डेस्क असोज २७, २०८२ १३0
गीतकार कमला न्यौपानेको 'चखेवा जोडी' गीतको भिडियो सार्वजनिक

बनेपा, काभ्रेपलाञ्चोक, २०८२ असोज २७

साहित्य र गीति लेखन बाट चर्चामा रहेकी साहित्यकार, कमला न्यौपानेको यो दशैँको माह्वलमा (चखेवा जोडी ) प्रेमिल गीतको भिडियो सार्वजनिक भएको छ । 
 परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्छिन, ।
 गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले प्रेमिल गीत चखेवा जोडी गीतको भिडियो, आफ्नै यूट्यूब च्यानल तरंग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन्, साहित्यकार गीतकार कमला न्यौपानेको ।
सार्वजनिक गीतमा लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ, उक्त गीत डोरेमी रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो । 
 गीतमा आवाज भने लोकप्रिय गायिका इन्दिरा जोशीको रहेको छ । गीतको भिडियोमा निर्देशन केशब राज भट्ट, छायांकन उत्सव दाहाल, सम्पादन बिकाश दाहालको रहेको छ, ।
भिडियोमा उम्दा कलाकार कमल सिंह र बिना राउतको मोहित पार्ने रोमान्सले भरिपूर्ण अभिनय देख्न पाईन्छ ।
भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । 
गीतकार कमला न्यौपानेले उक्त गीत बैवाहिक बर्षगाँठको अवसरमा आफ्नो श्रीमान् डाक्टर प्रकास न्यौपानेलाई समर्पण गर्दै रचना गरेकी हुन् ।
आउनुहोस हेरौं उक्त गीतको पुरा भिडियो: 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।