२०८३-जेष्ठ-२१ बिहिबार

बिहानको ११:२५:२७

युवा संघ नेपालको अधिवेशन सम्पन्न

अशोक बुद्ध लामा जेठ ०४, २०८२ ४९४
युवा संघ नेपालको अधिवेशन सम्पन्न

युवा संघ नेपालको अधिवेशन सम्पन्न भएको छ, शनिवार भएको अधिवेशनमा एकीकृत समाजवादी केन्द्रीय सचिव सावित्रा भुसालको उपस्थितमा भएको अधिवेशन निम्न पदाधिकारी तथा सदस्यहरु चयन गरिएको छ!!!

अध्यक्ष: मनोज थापा

उपाध्यक्ष: सुरेन्द्र शाह र पदम नारायण तामाङ 

सचिब: श्याम नेपाल

उपसचिव: मनिष दुलाल र अम्बिका कार्की

कोषाध्यक्ष: सजल हुमागाई 

आज बनेपामा आयोजित ९ औं जिल्ला अधिवेशनबाट पदाधिकारीसहित ३५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको हो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।