२०८३-असार-२५ बिहिबार

बिहानको ११:२५:२७

वामदेव गौतम समूहका केही नेताहरू एमाले फर्किए

नमनखबर डेस्क असार २५, २०८३ 0
वामदेव गौतम समूहका केही नेताहरू एमाले फर्किए
काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले फर्किएका छन् ।
कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमाले पार्टी कार्यालय, च्यासल पुगेर एमाले फर्किएको घोषणा गरेका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
कार्कीसँगै राधेश्याम गुप्ता , विद्याप्रसाद शर्मा, वामदेव गौतम , भोला बराल, दीपक इटानी र रविन्द्र बम एमालेमा प्रवेश गरेका छन्।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।