२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

'सामाजिक सञ्जालमा अपशब्द र उद्दण्डता अनिवार्य गर'

नमनखबर डेस्क माघ २७, २०८१ ४0१
'सामाजिक सञ्जालमा अपशब्द र उद्दण्डता अनिवार्य गर'

डा. मुकुल ढकाल सामाजिक सञ्जाल फेसबुकमा विभिन्न समसामयिक र राजनैतिक विषयवस्तु पोष्ट गरिरहन्छन् । शनिबार उनले सामाजिक सञ्जालमा खराब र असभ्य भाषा नबोलेसम्म अरूले ध्यान नदिने उल्लेख गरेका छन् । 

 

 उनले व्यङ्ग कस्दै लेखेका छन्, 'सभ्य भाषा किन बोल्ने? राम्रा शब्द प्रयोग गरेर कसैले ट्रेन्डिङ्ग भएको छ? छैन! ट्रेन्डमा आउनलाई छाडा बोल्नैपर्छ! जहिले पनि बहस गर्ने, बुद्धिवादी बन्नेहरू कमजोर हुन्! सीधा गाली गर, उद्दण्डता देखाऊँ, र लाइक कमाउन सुरू गर ।'

 

रास्वपाका निष्कासित महामन्त्री ढकालले पार्टी सुदृढीकरणको माग राख्दै आफ्नो धारणा प्रस्तुत गरेसँगै उनीलाई पार्टी विरोधी भन्ने आरोप लगाउँदै पार्टीबाटै निष्कासन गरिएको थियो। 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।