२०८३-कार्तिक-०२ आइतबार

बिहानको ११:२५:२७

रोशीमा पहिरोमा परी एक महिलाको मृत्यु

अशोक बुद्ध लामा • असोज १९, २०८२ • ६७९
रोशीमा पहिरोमा परी एक महिलाको मृत्यु
रोशी गाउँपालिका वडा नम्बर ११ भैसेमा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ मृत्यु हुनेमा बर्ष ५७ कि बिमला देवी तामाङ रहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ
Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।