२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

तरण दलका नेताको जन्मदिनमा बृद्ध र अशक्तलाई सहयोग

अशोक बुद्ध लामा पुस २८, २०८१ १२0४
तरण दलका नेताको जन्मदिनमा बृद्ध र अशक्तलाई सहयोग

तरुण दलका जिल्ला सदस्य तथा युवा नेता टुसाल लामाले आफ्नो जन्मदिनमा बृद्ध र अशक्त भएको व्यक्तिहरुलाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।

आज जन्मदिनको अबसरमा पवित्रा धार्मिकस्थल पशुपतिमा रहेका बृद्धअबश्था र अशक्तहरुलाई सहयोग गरेका हुन् लामा भन्छन् आफ्नो लागि त सबै बाँच्नछन् अरुका लागि बाँच्नु नै मानवता हो, कार्यक्रममा तरुण दलका जिल्ला उपसभापति सचेत दुवाल लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।