२०८३-आश्विन-०७ बुधवार

बिहानको ११:२५:२७

केयुका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

नमनखबर डेस्क असोज ०७, २०८३ ३५
केयुका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा प्राध्यापक डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा लामो समय महत्वपूर्ण योगदान दिनुभएका डा. शर्माले विश्वविद्यालयको नेतृत्वसँगै प्राध्यापन क्षेत्रमा समेत निरन्तर योगदान पुर्‍याउनुभएको थियो । उहाँ हालसम्म पनि प्राध्यापनमा सक्रिय रहनुभएको थियो।
डा. शर्माको निधनले शिक्षा तथा विश्वविद्यालय क्षेत्रले एक अनुभवी शिक्षाविद् गुमाएको छ ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।