२०८३-जेष्ठ-२१ बिहिबार

बिहानको ११:२५:२७

काभ्रेका एसपी खड्काको सरूवा, कोमल शाह आउँदै

अशोक बुद्ध लामा बैशाख १५, २०८२ ५२0
काभ्रेका एसपी खड्काको सरूवा, कोमल शाह आउँदै

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी बशुन्धरा खड्का सूरूवा हुनु भएको छ ।
एसपी खड्काको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नक्साल काठमाण्डौंमा काज सरूवा भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक एसपी कोमल शाह आउनु हुनेभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट एसपी शाह काभ्रेपलाञ्चोक सरूवा हुनु भएको हो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।