२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

भक्तपुरमा दशै सस्तो व्यापार मेला हुने

अशोक बुद्ध लामा असोज ०१, २०८२ ३६४
भक्तपुरमा दशै सस्तो व्यापार मेला हुने

भक्तपुर जिल्लाको औद्य‍ोगिक व्यापार परम्परागत कला,संस्कृति,कृषि घरेलु ,पर्यटन प्रवर्द्धनको निमित्त नेपालीहरुको महान पर्व वडा दशै तथा नगरकोट भ्रमण बर्ष- २०८२ को अवसरमा आयोजित द‍‍ोस्रो भक्तपुर दशै सस्तो व्यापार मेला- २०८२ हुने भएको छ 

औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा हुने कार्यक्रम असोज ३ गतेदेखि असोज १२ गतेसम्मा चल्नेछ

मेला भक्तपुर नगरपालिका -७ महेश्वरी फुटबल मैदान,(हनुमानघाट) मा हुनेछ कार्यक्रममा दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताए

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।