आफ्नो नेतालाई आक्रमण गरेपछि केन्द्रीय सदस्य र जिल्ला सभापतिले गरे कार्वाहीको माग

आफ्नो नेतालाई आक्रमण गरेपछि केन्द्रीय सदस्य र जिल्ला सभापतिले गरे …

नमनखबर डेस्क - २०८२-०१-१५

काङ्ग्रेस नेता तथा नमोबुद्ध वडा नम्बर ९ वडा सभापति एवं जनप्रतिनिधि कान्छामान तामाङमाथि आक्रमण भएपछि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गणेश लामा र जिल्ला सभापति  तिर्थ लामाले प्रेस विज्ञप्ति निकाली दोषीमाथि कार्वाहीको माग गरेका छन्!!!!


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments