ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचोका महिला दिदिबहिनीहरुको उपस्थितिमा"स्वच्छ सफा हराभरा, सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले शनिबार ३४ औं शृङ्खला ठेचोको मखुन्डोलमा सम्पन्न भएको छ ।
अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा, स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु, अभियानका अभियन्ताहरुको सहभागितामा जनचेतनामूलक सरसफाइ गरेको जनाएका छन् ।

0 Comments