तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समितिको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लवाङदोर्जे दोङ निर्विरोध

तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समितिको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा …

नमनखबर डेस्क - २०८१-०९-०१

युएई । तामाङ समाज युएई अबुधाबी क्षेत्रीय समितिको शनिबार दोश्रो अधिवेशन भब्यताकासाथ सम्पन्न भएको छ । अधिवेशन सत्रका अध्यक्ष कुमारसिंह तामाङको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले तामाङ समाज युएई अबुधावी क्षेत्रीय समितिको अध्यक्षमा आगामी कार्यकालको लागि लवाङदोर्जे दोङ तामाङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष असरमान स्याङबो,उपाध्यक्षहरु 

क्रमश: गीता तामाङ, श्याम तामाङ, सुकुमाया तामाङ, मुख्यसचिव जयराम वाईबा, महिला सचिव लक्ष्मी ब्लोन, सचिव सन्दिप तामाङ, सहसचिव फुरु तामाङ, कोषाध्यक्ष बिपिन पाख्रीन, सहकोषाध्यक्ष दया स्याङतान, महिला प्रमुख बीना मोक्तान, जनसम्पर्क सचिव सञ्जय लोप्चन, कला संस्कृति सचिव आशा तामाङ, सदस्यहरु सृजना मोक्तान, बिन्दु तामाङ, प्रशान्त घिसिङ,माया वाईबा, ज्ञानेन्द्र तामाङ, लाक्पाडोल्मा लोप्चन, मञ्जु तामाङ,सरिता तामाङ, अनिष सिङतान, सन्दीप लोप्चन,

सविना दोङ,चमेली मोक्तान, इन्द्रजित मोक्तान, कविता मोक्तान, मीनु मोक्तान,मिङमाडोल्मो स्याङतान, अञ्जिला ब्लोन, बिमला वाईबा, संरक्षक प्रमुख सल्लाहकार कुमारसिं तामाङ, प्रमुख सल्लाहकार सुमन स्याङबो, सल्लाहकार फुर्बा तामाङ, धनमाया तामाङ र सीता तामाङलाई निर्विरोध निर्वाचित गरेको जनाएका छन् ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments