२०८३-श्रावण-२८ बिहिबार

बिहानको ११:२५:२७

बनेपा फेसियल हाउसको तेस्रो बार्षिक उत्सब सम्पन्न, तीन प्रशिक्षार्थी सम्मानित

नमनखबर डेस्क मंसिर ३०, २०८१ १२00
बनेपा फेसियल हाउसको तेस्रो बार्षिक उत्सब सम्पन्न,  तीन प्रशिक्षार्थी सम्मानित

अशोक बुद्ध लामा

विगत तीन बर्षदेखि सञ्चालन रहेको बनेपा फेसियल हाउस चौथो बर्षमा प्रवेश गरेसँगै एक कार्यक्रम गरेर केक काटेर बार्षिक उत्सव मनाइएको छ ।

सयौं ब्यक्तिलाई ब्युटिसियन बनाउन सफल  प्रबन्धक मिना लामा भन्नुुहुन्छ- शुरुमा बनेपामा पार्लर चल्छ जस्तो लागेको थिएन लगानी गर्न डराएकी थिएँ तर शुरुको बर्षदेखि नै राम्रो आम्दानी भएकोमा ब्युटीसियन लामा खुसी छिन् । लामा थप्छिन महिलाहरु स्वरोजगार र आत्मनिर्भर हुन सीप सिकेर आयआर्जनमा लाग्नुपर्ने र आर्यआर्जनको उत्तम क्षेत्र व्युटिसियन हुने बताउनुहुन्छ, चौथो बर्षको प्रवेशसँगै हाउसले विभिन्न छुट अफरहरु ल्याएको लामा बताउछिन् ।

५०% छुट अफर साथै व्युटिसियन कोर्षहरुमा पनि विशेष छुटको व्यवस्था रहेकोे छ उत्सवको अवसरमा बनेपा फेसियल हाउसले तीन जना प्रशिक्षार्थीलाई सम्मान र सोह्र जना प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।