आर्थिक सहयोगको लागि अपिल
नाम: केबी बहादुर तामाङठेगाना: काभ्रेपलाञ्चोक जिल्ला, पाँचखाल नगरपालिका–८, चिसापानीउमेर: ३२ वर्षकेबी बहादुर तामाङ दुवै मिर्गौला फेल (Both Kidney Failure) भई हाल भक्तपुर स्थित अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको नियमित डायलाइसिस तथा उपचारका लागि ठूलो आर्थिक खर्च लागिरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारलाई निरन्तरता दिन कठिन भइरहेको छ।त्यसैले मानवीय भावनाले सहयोग गरिदिन सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अनुरोध गर्दछौं। सानो सहयोगले पनि उहाँको जीवन बचाउन ठूलो योगदान पुर्याउन सक्छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।