२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ५९६ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क कार्तिक ०३, २०८१ ३५५
वाग्मती सफाइ महाअभियानको ५९६ औं शृङ्खला सम्पन्न

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार राजधानीमा ५९६ औं शृङ्खला पूरा गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियान दशैको टीका लगाई तिलगंगा आँखा अस्पताल, वाग्मती नदि किनार एवं सडकमा रहेका नकुहिने फोहरहरुलाई साङ्केतिक रूपमा सरसफाइ गरि व्यवस्थापन गरिएको र महाअभियानमा वाग्मती सफाइ महाअभियानका अभियन्ताहरुको सहभागिता रहेको बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।