२०८३-कार्तिक-०२ आइतबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६०२ औं शृङ्खला सम्पन्न

नमनखबर संवाददाता • मंसिर ०८, २०८१ • ५८९
वाग्मती सफाइ महाअभियानको ६०२ औं शृङ्खला सम्पन्न

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार नियमित संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार कोटेश्वर महादेव मन्दिर पश्चिम वाग्मती पहेंलो पुलमा ६०२ औं शृङ्खला सम्पन्न गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,स्थानीय वासिन्दाहरुको सहभागितामा सरसफाइ गरि संकलित फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

No Image

नमनखबर संवाददाता

नमनखबरका लागि समाचार संकलन तथा रिपोर्टिङ।

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।