२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ५९८ औं शृङ्खला

नमनखबर डेस्क कार्तिक १०, २०८१ १८३
वाग्मती सफाइ महाअभियानको ५९८ औं शृङ्खला

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार नियमित संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार ५९८ औं शृङ्खला तिनकुने वाग्मती पुल सिम्रीक एयरको कार्यालय अगाडि सम्पन्न गरेको छ ।

 

महाअभियानकी अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा वाग्मती नदि किनारमा छठ पुजाको तयारीको निमित्त सुविधानगर सामुदायिक विकास समिति अध्यक्ष सुमित्रा कडरिया,बानेश्वर महिला वातावरण प्रा.लि.,छठ समितिका पदाधिकारीहरु,ओट्टिस एलिभेटरका प्रतिनिधि सन्तोष खड्का,आलोकनगर अभियन्ता प्रमिला पौडेल,कीर्तिपुर अभियन्ता निर्मला गौतम,दीपा गौतम,केयूकेएलका प्रतिनिधिहरु,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,अभियन्ता उपेन्द्र लामिछाने,स्थानीय वासिन्दाहरुको सहभागितामा संकलित एक मेट्रीक टन फोहोर व्यवस्थापन,काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।