२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १५५ औं शृङ्खला

नमनखबर डेस्क पुस ०६, २०८१ ६१८
टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १५५ औं शृङ्खला

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीमा तराना महिला विकास समिति, तराना कला केन्द्रको सक्रियतामा शुभ विहानी महिला समूहको सहकार्यमा "वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दार सफा हरित नगर हाम्रो पहिचान" भन्ने मुल नाराकासाथ शनिबार टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानले १५५ औं शृङ्खला जोरपाटीमा सम्पन्न भएको छ ।                                               

अभियानकी संयोजक एवं अभियन्ता वसन्ती लामाको संयोजकत्वमा उक्त अभियानमा तराना महिला विकास समिति, तराना कला केन्द्र, शुभ बिहानी महिला समूहकी अध्यक्ष गंगा खतिवडा, समूहका सदस्यहरु, अभियानका अभियन्ताहरु, विभिन्न टोलका महानुभावहरुको उपस्थितिमा जनचेतनामूलक सरसफाइ सम्पन्न भएको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।