२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २३ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क कार्तिक १७, २०८१ २९९
ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २३ औं शृङ्खला सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित माकाथलीमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले आफ्नो गौरवमय २३ औं शृङ्खला पूरा गरेको छ ।                                 

                                             

ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको सहभागितामा माकाथलीमा सरसफाइ गरिएको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।