२०८३-कार्तिक-०२ आइतबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

संघको पुर्व उपअध्यक्षको आमाको निधनमा तामाङ चलचित्रमा संघबाट श्रद्धाञ्जली अर्पण

अशोक बुद्ध लामा • असोज २५, २०८२ • ६३0
संघको पुर्व उपअध्यक्षको आमाको निधनमा तामाङ चलचित्रमा संघबाट श्रद्धाञ्जली अर्पण

तामाङ चलचित्र संघको पुर्व उपअध्यक्ष धोर्जे तामाङक‍ो  ममातामायी माता स्वर्गीय साइली तामाङलाई तामाङ चलचित्र संघले श्रद्धाञ्जली अर्पन गरेका छन् तेस्रो हप्ताको विशेष पुजामा फेन्दे झ्याङ्देर गुम्बा बुढानिलकण्ठ ५, डाँडागाउँमा संघको टिम नै पुगेर श्रद्धाञ्जली अर्पन गरेका हुन उपस्थिति हुनेहरुमा संघका सल्लाहकार दिपक लामा आदिवासी जनजाति चलचित्र महासंघको कार्यवाहक अध्यक्ष भूइसाल लामा, वरिष्ठ उपाध्यक्ष अमर लामा, उपाध्यक्ष उत्तर लामा, महासचिव बुद्ध थिङ, कोषाध्यक्ष राम कुमार तामाङ(प्रबल), सह कोषाध्यक्ष मनिका सिङ्तान, सदस्य माया देवी मोक्तान, सदस्य बिन्दु तामाङ सदस्य हुत्त बहादुर तामाङ सञ्जय लगायतको उपस्थित रहेको थियोे

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।