२०८३-कार्तिक-०२ आइतबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

मकै माङरेरिको म्युजिक भिडियो सार्वजनिक

अशोक बुद्ध लामा • असोज २२, २०८२ • ५0७
मकै माङरेरिको म्युजिक भिडियो सार्वजनिक
तामाङ भाषाको गित मकै माङरेरि म्युजिक भिडियो सार्वजनिक भएको छ गोर्खा घिसिङ र प्रतीक मोक्तानको शब्द रहेको गितमा संगित भने प्रतीक मोक्तानको रहेको छ गितमा मदन घलान र काजल तामाङले स्वर दिएका छन् र  एरेन्ज जोगलाल लामाले गरेका छन्  गितको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् भने म्युजिक भिडियोमा कलाकारहरु संगिता दोङ, सुरध्वाज मोक्तान, भिम मोक्तान, अनु तामाङ,उदास लामा रहेका छन् भने भिडियो ल्हाङला रोशी प्रोडक्सन युट्युब च्यानलबाट बजारमा आएको हो!
Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।