२०८३-श्रावण-०९ शनिबार

बिहानको ११:२५:२७

मानिस हराएको अत्यन्त जरुरी सूचना

अशोक बुद्ध लामा साउन ०८, २०८३ १६१
मानिस हराएको अत्यन्त जरुरी सूचना
काभ्रेपलाञ्चोक: रोशी गाउँपालिका वडा नं. ५ का ६१ वर्षीय चन्द्रध्वज लामा केही समयदेखि मानसिक सन्तुलन गुमाई घरपरिवारको सम्पर्कमा नरही बेपत्ता हुनुभएको छ।​५ फिट ६ इन्च उमेर र सोही बराबरको हाइट भएका लामालाई कहीँ कतै फेला पार्नुहुने महानुभवले तलका नम्बरहरूमा सम्पर्क गरी परिवारलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ।​सम्पर्क नम्बरहरू:​रोशन लामा (छोरा): ९८४३१६९३४१​मोहन लामा (भतिज): ९८४३७७१५५२
Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।