२०८३-कार्तिक-०२ आइतबार

बिहानको ११:२५:२७

लोकतान्त्रिक खेलकुद संघ काभ्रेद्वारा जिल्ला ट्राफिक कार्यालयलाई सहयोग

अशोक बुद्ध लामा • भदौ ३१, २०८२ • ४६२
लोकतान्त्रिक खेलकुद संघ काभ्रेद्वारा जिल्ला ट्राफिक कार्यालयलाई सहयोग
जेन्जी आन्दोलन बाट क्षति भएको काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई लोकतान्त्रिक खेलकुद संघद्वारा सहयोग हस्तान्तरण गरेको छ जिल्ला ट्राफिक  बनेपाका प्रमुख सुनिल धाजुलाई समाजका अध्यक्ष सुनिलराज गिरीले हस्तान्तरण गरेको हो, कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ प्रतिनिधि सभा सभापति तथा काभ्रे युवा समाजको सभापति सुनिल राज गिरी,सदस्य विशाल वैज्यु ,आभास तिमिल्सिना,आशिक लामा  लगायतका युवाहरुक‍ो उपस्थिति थियो, एक थान कम्प्युटर,एक थान फोन वितरण गरेका हुन्, साथै अन्य सहयोग गर्न पनि तयार रहेको अध्यक्ष गिरीले बताउनुभयो, दुःख अफ्ट्यारोमा सहयोग गर्नु नै मानव सेवा हो युवा मिली सहयोग गरौ भनेर युवाहरुलाई अह्वावान समेत गर्नुभयो
Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।