२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

खुमलटार आदर्श समाजको १६ औं वार्षिक साधारण सभा सम्पन्न: अध्यक्षमा श्याम राउत निर्विरोध निर्वाचित

नमनखबर डेस्क चैत्र २३, २०८१ ३४0
खुमलटार आदर्श समाजको १६ औं वार्षिक साधारण सभा सम्पन्न: अध्यक्षमा श्याम राउत निर्विरोध निर्वाचित

ललितपुर । खुमलटार आदर्श समाजको सोर्हौ औं वार्षिक साधारण सभा तथा सातौं औं अधिवेशन आइतबार भव्यताकासाथ खुमलटारमा सम्पन्न भएको छ।

 

समाजका अध्यक्ष सहदेव राउतको सभाध्यक्षतामा ललितपुर महानगरपालिका वडा नं.१५ खुमलटारका वडाध्यक्ष सुरेशबहादुर शाहीको प्रमुख आतिथ्यमा,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यमा सम्पन्न भएको थियो ।

 

सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले खुमलटार आदर्श समाजको आगामी कार्यकालको लागि अधिवक्ता बिजय बस्नेतको संयोजकत्वमा सदस्यहरु सुरोज घिमिरे, विनोद राउत सम्मीलित निर्वाचन समितिले श्याम राउतको अध्यक्षतामा उपाध्यक्ष यवनकुमार थापामगर,महिला उपाध्यक्ष सुशिला राउत,सचिव सुमनराज जोशी,सहसचिव सरस्वती राना, कोषाध्यक्ष राजेन्द्र खड्का, सदस्यहरु नकुल सिलवाल, दीवाकर थापा, संगिता कार्की, अञ्जु थापा, निरोज राउत रहेको कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष श्याम राउतले बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।