२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

गायक कृष्ण दाहालको ''काठमाडौमा मेलम्ची पानी" सार्वजनिक

नमनखबर डेस्क जेठ २०, २०८२ २२६
गायक कृष्ण दाहालको ''काठमाडौमा मेलम्ची पानी" सार्वजनिक

काठमाडौं । 'ललितपुरे सर्जक एवम गायक कृष्ण दाहालको नयाँ लोकदोहोरी गीत ''काठमाडौमा मेलम्ची पानी" उनकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।  

एक अर्काको सुन्दरताको प्रसंशा गर्दै दोहोरी खेलिएको निकै  ठट्यौली शैलीमा तयार भएको  साहालकै शब्द/संगीतको दोहोरी गीतमा लोकप्रीय गायक प्रताप दास,  कृष्ण दाहालकै जीवन संगीनी दीपा सापकोटा साथै उनी आफैंले पनि  स्वरबद्ध गरेका छन् ।

गीतलाई संगीत संयोजन नारायण दंगाल तथा मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । भिडियोमा सुरेश कोलि र जुना कार्किको दमदार अभिनय देख्न सकिन्छ ।  प्रायः दक्षिण ललितपुर एवम् जिल्लाका भेगहरुलाई समेटेर गीत लेख्दै आएका सर्जक कृष्ण दाहालले यो पटक पनि आंशिक निरन्तरता दिएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।