ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २४ औं शृङ्खला पूरा

ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २४ औं शृङ्खला पूरा

नमनखबर डेस्क - २०८१-०७-२४

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित तरङखेलमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले आफ्नो गौरवमय २४ औं शृङ्खला भव्यताकासाथ पूरा गरेको छ ।                                 

                                             

ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको उपस्थितिमा तरङखेलमा जनचेतनामूलक सरसफाइ गरेका छन् ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments