राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन यतिखेर आफ्नो वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन पुस्तक बिक्री अभियानमा छन् । आफैद्वारा लिखित पुस्तक 'महावीर पुन सपना, सम्झना र अविरल यात्रा' विक्री गर्न देश दौडाहामा रहेका पुनले अनौठो उपहार पाएका हुन् ।
किताब बेच्ने क्रममा लमही पुगेका पुनलाई लमही उद्योग बाणिज्य संघका बर्तमान अध्यछ्य कमलजँग शाहले खसि पारेको कुखुराको भाले वितरण गर्नुभएको कुरा वैज्ञानिक पुनले सामाजिक सञ्जाल पेसबुकमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, 'किताब बेच्ने ब्यापारी महाबीर पुन लाइ अचम्मको उपहार -- खसी पारेको भाले लमही उद्योग बाणिज्य संघका बर्तमान अध्यछ्य कमलजँग शाहले प्रदान गर्नु भयो ।`

0 Comments