तामाङ चलचित्र संघको आयोजनमा ३० औं तामाङ चलचित्र प्रदर्शन दिवश हुने भएको छ २०८२ भदौ १४ गते हुन गइरहेको कार्यक्रम भने चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौंमा हुने आयोजकले जनाएको छ साथै उक्त दिन T.F.R सम्मान साथै संस्कृतिक कार्यक्रम समेत हुनेछ!
तामाङ चलचित्र प्रदर्शन दिवसमा सम्मान साथै संस्कृतिक कार्यक्रम हुने
अशोक बुद्ध लामा
समाचारदाता

0 Comments