रोशी ७ का वडा अध्यक्ष गौतम पक्राउ

रोशी ७ का वडा अध्यक्ष गौतम पक्राउ

नमनखबर डेस्क - २०८२-०२-१९

पक्राउ 
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अशोक गौतम पक्राउ परेका छन् । गत असोज १०-१३ गते खोलामा आएको बाढीले बगाउँदा बाँकी रहेको थानसिङ बेसीको पुलको सामान अवैध रुपमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments