भिमखोरी भदौरेमा आगालागी १० तोला सुन र ४ लाख नगद जले

भिमखोरी भदौरेमा आगालागी १० तोला सुन र ४ लाख नगद …

अशोक बुद्ध लामा - २०८२-०२-१५

रोशी गाउँपालिका वडा नम्बर ११ भदौरेमा राम बहादुर मैनालीको घरमा राति अन्दाजी ११ बजेतिर आगलागी भएको छ इलाका प्रहरी कार्यालय मंगलटार प्रहरी प्रमुख इश्वर कार्कीका अनुसार घरमा करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको बताउनुभयो!

 

आगलागी भएको घरभित्र १० तोला सुन र ४ लाख रुपैया नगद २०-२५ मुरी अन्न रहेको र त्यो पनि जलेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो! 

मानवीय क्षति भने नभएको र आगो नियन्त्रणमा आइसकेको छ!


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments