17.2ºc
२०८२-०२-०९
युवा संघ नेपालको अधिवेशन सम्पन्न भएको छ, शनिवार भएको अधिवेशनमा एकीकृत समाजवादी केन्द्रीय सचिव सावित्रा भुसालको उपस्थितमा भएको अधिवेशन निम्न पदाधिकारी तथा सदस्यहरु चयन गरिएको छ!!!
अध्यक्ष: मनोज थापा
उपाध्यक्ष: सुरेन्द्र शाह र पदम नारायण तामाङ
सचिब: श्याम नेपाल
उपसचिव: मनिष दुलाल र अम्बिका कार्की
कोषाध्यक्ष: सजल हुमागाई
आज बनेपामा आयोजित ९ औं जिल्ला अधिवेशनबाट पदाधिकारीसहित ३५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको हो ।
समाचारदाता
0 Comments