काभ्रेको नमोबुद्धमा One&One प्रतियोगिता हुने

no-image

अशोक बुद्ध लामा - २०८२-०२-०३

विश्व स्वतन्त्रत क्योकुशिन संगठन नेपालको आयोजनामा यहि May 17 2025 मा काभ्रेको नमोबुद्धमा One&One प्रतियोगिता हुने भएको छ कार्यक्रममा जम्मा ७४ जना खेलाडीले भाग लिने क्योकुशिन संगठन नेपालको अध्यक्ष तथा शाखा प्रमुख शिहन दिल दोर्जो लामाले जनाएको छ भने कार्यक्रमममा नरेफाड सेवा समाजका अध्यक्ष एवं समाजसेवी सफल व्यवसायी सार्किमान बलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संस्थाका सचिव सृजना तामाङले कार्यक्रम संचालन गर्नेछ!!!


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments