17.1ºc
२०८२-०२-०९
पनौती। स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको उपस्थितिमा प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको पनौती त्रिवेणी सरसफाइ अभियानले शनिबार पनौतीमा ३१७ औं शृङ्खला सम्पन्न गरेको छ ।
अभियानकी संयोजक सुमित्रा बञ्जाराको नेतृत्वमा,स्थानीय सक्रिय महिला दिदिबहिनीहरु, अभियन्ताहरुको सहभागितामा मठमन्दिर, त्रिवेणी खोला, टोल सरसफाइ, जनचेतनामूलक कार्यसमेत गरिएको थियो ।
"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"
0 Comments