ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचोका महिला दिदिबहिनीहरुको उपस्थितिमा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले शनिबार ३२ औं शृङ्खला दुरिखेल,सरस्वती स्कुल आसपासमा भव्यताकासाथ सम्पन्न भएको छ ।
अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु,अभियानका अभियन्ताहरुको सहभागितामा जनचेतनामूलक सरसफाइ गरिएको जनाएका छन् ।

0 Comments