त्रिवेणी सरसफाइ नागरिक अभियानको ३०२ औं शृङ्खला

त्रिवेणी सरसफाइ नागरिक अभियानको ३०२ औं शृङ्खला

नमनखबर डेस्क - २०८१-०८-२९

काभ्रेपलाञ्चोक । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको सहभागितामा हरेक साताको शनिबार संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले शनिबार पनौतीमा ३०२ औं शृङ्खला सम्पन्न भएको छ ।

 

अभियानकी संयोजक तथा अभियन्ता सुमित्रा बञ्जाराको नेतृत्वमा आयोजित सो अभियानमा स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यसमेत गरिएको थियो ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments