२०८३-श्रावण-०३ आइतबार

बिहानको ११:२५:२७

बनेपामा स्वास्थ्य बीमा सिफारिस प्रक्रियाप्रति प्रश्न, सेवा पाउन नागरिक हैरान

नमनखबर डेस्क भदौ ३०, २०८२ ४0८
बनेपामा स्वास्थ्य बीमा सिफारिस प्रक्रियाप्रति प्रश्न, सेवा पाउन नागरिक हैरान
बनेपा - बनेपा नगरपालिकाका १ देखि १४ वडामा करिब ६० हजार जनसंख्या भए पनि बनेपा नगर अस्पतालले अहिलेसम्म मात्र दैनिक ३५ जनालाई स्वास्थ्य बीमा सिफारिस गरेको तथ्याङ्क सार्वजनिक भएको छ।
“के बिरामी मात्र यति हुन् त?” भन्ने प्रश्न उठ्दै गर्दा नागरिकले स्वास्थ्य बीमा सिफारिस प्रक्रियामा अत्यधिक ढिलासुस्ती र पहुँच अभाव भएको गुनासो गरेका छन्। सेवाग्राहीले सिफारिस पाउन दैनिक सात दिनसम्म अस्पताल धाउनुपर्ने बाध्यता भएको भन्दै गुनासो र आक्रोश व्यक्त गरेका छन्।
यसरी थोरै नागरिकले मात्र सिफारिस पाउनु र सेवामा ढिलाइ हुनुले नगरबासीको स्वास्थ्य पहुँच र न्याय प्रणालीप्रति ठूलो प्रश्न खडा भएको भन्दै एक स्थानीयले तुरुन्त सुधारको माग गरेका छन्।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।