२०८३-असार-३२ बिहिबार

बिहानको ११:२५:२७

विश्वकप फुटबल फाइनलमा पुग्ने दौड: आज इङ्गल्यान्ड vs अर्जेन्टिना

नमनखबर डेस्क असार ३१, २०८३ १३
विश्वकप फुटबल फाइनलमा पुग्ने दौड: आज इङ्गल्यान्ड vs अर्जेन्टिना
फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो सेमिफाइनल खेल आज राति इङ्गल्यान्ड र अर्जेन्टिनाबीच हुँदैछ। विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा रंगशालामा आयोजना हुनेछ।
नेपाली समयअनुसार बिहीबार मध्यराति १२:४५ बजे सुरु हुने यस खेलको विजेताले विश्वकप २०२६ को फाइनलमा स्थान बनाउनेछ।
फुटबल समर्थकहरूको विशेष चासो रहेको यस रोमाञ्चक भिडन्तले विश्वभरका दर्शकको ध्यान तानेको छ ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।