२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६०९ औं शृङ्खला

नमनखबर डेस्क पुस २७, २०८१ ३५0
वाग्मती सफाइ महाअभियानको ६०९ औं शृङ्खला

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले आज शनिबार ६०९ औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।

 

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियान वाग्मती पुलदेखि प्रशोधन केन्द्रको घाटसम्म संचालित महाअभियानमा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना प्रमुख नारायण भण्डारी,कामनपा-८ का वडाध्यक्ष आशमान संगत,वडा नं.११ का वडाध्यक्ष हिरालाल तण्डुकार,वडा सदस्य सोनाली ओडारी,माथिल्लो वाग्मती सरसफाइ अभियान संयोजक इश्वर पुडासैनी,सुन्दरीघाट वाग्मती सरसफाइ अभियान संयोजक चित्रकुमार सुनुवार,नेपाल प्रहरी,स्थानीय वासिन्दाहरु,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरुको सहभागितामा संकलित सात मेट्रीक टन फोहोरको व्यवस्थापन ,काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।