२०८३-कार्तिक-०२ आइतबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६०७ औं शृङ्खला पूरा

नमनखबर डेस्क • पुस १३, २०८१ • ५३४
वाग्मती सफाइ महाअभियानको ६०७ औं शृङ्खला पूरा

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार कोटेश्वर महादेव मन्दिरको पश्चिम पट्टी पहेंलो पुल गणेश मन्दिर तल वाग्मती नदिमा शनिबार सरसफाइ गरि ६०७ औं शृङ्खला पूरा गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा आलोकनगर वाग्मती अभियन्ता प्रमिला पौंडेल,शुष्मा भेटवाल,बानेश्वर महिला वातावरण सरसफाइ प्रा.लि.,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,स्थानीय वासिन्दाहरुको उपस्थितिमा संकलित १.५ मेट्रीक टन फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको बताएका छन् 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।