२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

त्रिवेणी सरसफाइ नागरिक अभियानको २९३ औं शृङ्खला पूरा

बालकृष्ण बजगाईं असोज २०, २०८१ ३२३
त्रिवेणी सरसफाइ नागरिक अभियानको २९३ औं शृङ्खला पूरा

                         

काभ्रे । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको सहभागितामा प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले शनिबार पनौतीमा २९३ औं शृङ्खला पूरा भएको छ ।

 

अभियानकी संयोजक एवं अभियन्ता सुमित्रा बन्जाराको नेतृत्वमा आयोजित उक्त अभियानमा स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्य गरेको बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

बालकृष्ण बजगाईं

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।