२०८३-कार्तिक-०३ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

नेपाली वैज्ञानिक पुनलाई भाले उपहार दिएपछि

नमनखबर डेस्क • साउन २९, २०८१ • ५८६
नेपाली वैज्ञानिक पुनलाई भाले उपहार दिएपछि

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन यतिखेर आफ्नो वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन पुस्तक बिक्री अभियानमा छन् । आफैद्वारा लिखित पुस्तक 'महावीर पुन सपना, सम्झना र अविरल यात्रा' विक्री गर्न देश दौडाहामा रहेका पुनले अनौठो उपहार पाएका हुन् । 

किताब बेच्ने क्रममा लमही पुगेका पुनलाई लमही उद्योग बाणिज्य संघका बर्तमान अध्यछ्य कमलजँग शाहले खसि पारेको कुखुराको भाले वितरण गर्नुभएको कुरा वैज्ञानिक पुनले सामाजिक सञ्जाल पेसबुकमा उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, 'किताब बेच्ने ब्यापारी महाबीर पुन लाइ अचम्मको उपहार -- खसी पारेको भाले लमही उद्योग बाणिज्य संघका बर्तमान अध्यछ्य कमलजँग शाहले प्रदान गर्नु भयो ।`

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।