२०८३-असार-०१ सोमबार

बिहानको ११:२५:२७

जिसस महासंघको अध्यक्षमा फुयाँल, वरिष्ठ उपाध्यक्षमा गौतम

नमनखबर डेस्क असार ०१, २०८३
जिसस महासंघको अध्यक्षमा फुयाँल, वरिष्ठ उपाध्यक्षमा गौतम
काठमाडौं - जिल्ला समन्वय समिति महासंघको छैटौं राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन भएको छ। जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल अध्यक्षमा निर्वाचित हुँदा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्।
निर्वाचन समितिका अनुसार सबै पदाधिकारी निर्विरोध चयन भएका हुन्। नवगठित नेतृत्वले जिल्ला समन्वय समिति र स्थानीय तहबीचको सहकार्य सुदृढ गर्दै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
#RishidevPhuyal #DipakKumarGautam #DistrictCoordinationCommittee #JillaSamanwayaSamiti #LocalGovernment #FederalismNepal #NepalPolitics #Kavrepalanchok #Leadership #NepalNews #BagmatiProvince #Governance #Development #TukiNetwork
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।