२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

जन्मदिनको अवसरमा बिमा उपहार

नमनखबर डेस्क मंसिर २२, २०८१ २१३
जन्मदिनको अवसरमा बिमा उपहार

काठमाडौं । इनुशा तामाङले आफ्नो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । धादिङ खनियाबस  गाउँपालिका वडा नम्बर २ बस्ने तामाङले जन्मदिनमा छोरा जोयल तामाङलाई उज्जवल भविष्यको कामना गर्दै आमाले बीमा पोलिसी उपहार दिएकी हुन् । 

 

छोरा दुई बर्ष पूरा गरेर ३ बर्ष प्रवेश गरेको उनले सिटिजन लाइफको बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेकी हुन् ।

 

बिमाबाट सुरक्षित रहन र जीवनको सुनिश्चितता गर्न पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन रहदै आएको छ । 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।