प्रवासी नेपाली एकता समाज कुर्दिस्तानद्वारा दशै - तिहार धमाका हुने

प्रवासी नेपाली एकता समाज कुर्दिस्तानद्वारा दशै - तिहार धमाका हुने

अशोक बुद्ध लामा - २०८२-०५-३१

प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराक द्वारा १५ औं  प्रस्तुती स्वरुप बिगत झै यसपटक पनि नेपालीहरुको महान चाड  विजया दशमी तथा शुभ - दिपावली २०८२ को पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा नेपाल बाट आमन्त्रित  चर्चित लोकप्रिय गायिका प्रीती आले र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीमा दशैं - तिहार धमाका - 2025 कार्यक्रम  आयोजना गर्न  गइरहेकोले उक्त कार्यक्रमलाई सफल पार्नको निमित्त कुर्दिस्तानमा स्थापित संघ संस्थाका प्रमुख ज्यु,पदाधिकारी ज्युहरू, बुद्धिजीवी, समाजसेवी , ब्यावसायी ज्युहरु, कलाकार मित्रहरु र कुर्दिस्तानमा कर्म गरिरहुनु भएका  दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गर्दछौ।   ????मिति  :  17- अक्टोबर  - 2025 ????स्थान  : नवोरोज हल ( अर्बिल) ????️समय  : बिहान ११ - बेलुका ७ बजे सम्म         आयोजक - प्रवासी नेपाली एकता समाज कुर्दिस्तान

not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments