तामाङ चलचित्र संघको आयोजना तथा नेपाल चलचित्र विकास बोर्डको सहआयोजनामा संघको १७ औं स्थापना दिवसको अवसरमा विशेष संस्कृतिक कार्यक्रम गर्ने भएको छ साथै सेमरी छोरङ्न पदक सम्मान कार्यक्रम समेत गर्ने र तामाङ लघु चलचित्र अस्तुको विशेष प्रदर्शन समेत हुने जनाएको छ कार्यक्रम चलचित्र विकास बोर्ड चाहविलमा मध्यान्न १२ बजे हुने भएको छ!!!
स्थापना दिवसमा तामाङ चलचित्र संघले कार्यक्रम गर्ने
अशोक बुद्ध लामा
समाचारदाता

0 Comments