ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचोका महिला दिदिबहिनीहरुको उपस्थितिमा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले शनिबार ३३ औं शृङ्खला ठेचोको माथिल्लो माकाथलीमा पूरा भएको छ ।
अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु,अभियानका अभियन्ताहरुको उपस्थितिमा जनचेतनामूलक सरसफाइ गरिएको थियो ।

0 Comments