२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

भिमखोरी भदौरेमा आगालागी १० तोला सुन र ४ लाख नगद जले

अशोक बुद्ध लामा जेठ १६, २०८२ ८६१
भिमखोरी भदौरेमा आगालागी
१० तोला सुन र ४ लाख नगद जले

रोशी गाउँपालिका वडा नम्बर ११ भदौरेमा राम बहादुर मैनालीको घरमा राति अन्दाजी ११ बजेतिर आगलागी भएको छ इलाका प्रहरी कार्यालय मंगलटार प्रहरी प्रमुख इश्वर कार्कीका अनुसार घरमा करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको बताउनुभयो!

 

आगलागी भएको घरभित्र १० तोला सुन र ४ लाख रुपैया नगद २०-२५ मुरी अन्न रहेको र त्यो पनि जलेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो! 

मानवीय क्षति भने नभएको र आगो नियन्त्रणमा आइसकेको छ!

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।